एडीबीले गौतमबुद्ध विमानस्थलको लागी थप पौने १८ अर्ब ऋण दिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ पौष ९, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस ९, काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको संरचना निर्माण गर्न एसियाली विकास बैंकले १५ करोड अमेरिकी डलर पौने १७।८८ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ । अर्थ मन्त्रालय र एसियाली विकास बैंकबीच उक्त वित्तीय लगानी सम्बन्धमा हस्ताक्षर भएको छ ।

दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग सासेक अन्तर्गत विमानस्थल क्षमता अभिवृद्धि परियोजनामा यो रकम खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस